विवाह पश्चात वा विवाह अगाडि जुनकुनै बेला हुने यौनसम्बन्धपछि गर्भ रह्यो या रहेन भन्ने विषयले महिलाहरुमा चासो सिर्जना हुने गर्दछ ।विवाह अघिनै असुरक्षित यौन सम्बन्ध राखिएको छ भने त महिलाहरु झनै पिरोलिने गर्छन् । पछिल्लो समय कतिपय महिलाहरुले यौन सम्पर्कपछि गर्भ रह्यो या रहेन भन्ने थाहा पाउन प्रिग्नेन्सी किटको प्रयोग गर्ने गरेका पनि पाइन्छन् ।
तर कतिपयले भने मेडिकलमै पुगेर किट ल्याउन लाज मान्ने गर्छन् ।तर, अब महिलाहरुले घरमै बसेर आफ्नो गर्भावस्थाबारे जान्न सक्नेछन् । घरेलु तथा प्राकृतिक तरिकाहरु अपनाएर सजिलै केही सेकेन्ड भित्रनै गर्भ छ वा छैन भन्ने कुरा महिलाहरुले थाहा पाउन सक्नेछन् । त्यो पनि चिनीको माध्यमबाट ।
चिनी प्राय मानिसको घरमा टुट्दैन । अझ नेपालीहरु त झन चिया र गुलियोको पारखी नै हुने भएकाले पनि चिनी घरमा सहजै उपलब्ध हुन्छ । यौन सम्बन्ध पछि गर्भ रह्यो या रहेन भन्ने जिज्ञासा लाग्यो भने एउटा भाँडोमा अलिकति आफ्नो पिसाब राख्नुहोस् ।
र सोही भाँडोमा रहेको पिसाबमा चिनी मिसइदिनुहोस् । यदि उक्त पिसामा मिसाएको चिनी सजिलै घुल्यो भने टेस्ट नेगेटिभ रहेको थाहा पाउन सकिन्छ । त्यो भनेको पेटमा गर्भ रहेको छैन भन्ने थाहा हुन्छ । तर, पिसाबमा मिसाएको चिनी नघुली गुच्चाजस्तो डल्लो अवस्थामा रह्यो भने टेस्ट पोजिटिभ रहेको मानिन्छ । अर्थात तपाईंको गर्भवती हुनुभएको छ भन्ने कुरा थाहा हुन्छ । एजेन्सीकाे सहयाेगमा
-
हजुरको दुध यति ठुला किन छन भनेर सोध्दा धेरै दबाएर हो भनिन , हेर्नुहोस भिडियो
-
This summary is not available. Please click here to view the post.
-
चर्चित गायिका ज्योति मगरले कत्रो मन पर्छ भन्दा ठुलो ठुलो छिराउन मन पर्छ भनेपछि , हेर्नुस भिडियो
-
गर्ने भनेकै मासु मासु रगडाउने त हो नि भनेपछि , हेर्नुहोस् भिडियो
-
धेरै यौनसम्पर्कले गरे कालो हुन्छ भन्छन्। के यो सत्य हो ? यस्तो कालोपन हटाउन के गर्नुपर्ला ? योनिको बाहिरी भाग के हो ?महिलामा प्रत्यक्ष रूपमा...
-
मलाइ फ़ोहोर फ़ोहोर कुरा गर्दा धेरै मजा आउछ भनेर भए भर को फ़ोहोर कुरा गरेर इन्टरनेटमा हालेपछि , हेर्नुहोस भिडियो
-
१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको ...
-
म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाह...
-
म २२ वर्षीया विवाहित युवती हुँ । श्रीमान्सँग नियमित रूपमा यौनसम्पर्क हुन्छ । यौनसम्पर्कको अवधि यस्तै ४० मिनेटजतिको हुन्छ । परिवर्तित आसनहरू...
-
घरबाट एक्लै निस्केकी बुहारीलाई पछ्याउने क्रममा झाडीमा छिमेकी युवकसँग यौन सम्पर्क गरिरहेको देखेपछि...हेर्नुहोस ताजा भिडियो रिपोर्ट. भिडियो...