Monday, May 1, 2017

”सेक्स गर्न धेरै ठाउँ चाहिदैन” भने पछि... भिडियो सहित​

Share This Post:

विश्वको अन्य धनी राष्ट्रजस्तै सिंगापुरमा पनि शिशु जन्मदर एकदमै न्युन छ ।
सन् २०१३ मा सरकारले बच्चा जन्माउन चाहने युवा युवतीहरुका लागि घर
किनिदिने योजना सुरु गरेको थियो तर पनि सिंगापुरमा सिंगापुरका युवा वर्ग
आफ्ना आमाबुबासँग रहँदा बच्चा जन्माउन नचाहने अनुसन्धानले देखाएको छ ।
जनसंख्या वृद्धिको घट्दो अनुपातलाई मध्यनजर गर्दै सिंगापुरकी वरिष्ठ मन्त्री
जोसेफिन तियोलाई पत्रकारहरुद्वारा सोधिएको थियो के सिंगापुरका युवा वर्ग
आफूसँग घर नभएकै कारण बच्चा नजन्माएका हुन् ?
सिंगापुरमा घट्दो शिशु जन्मदरलाई लिएर मन्त्री जोसेफिनले सरकारी मिडियामाझ
भनिन्– सेक्स गर्नलाई धेरै ठाउँको जरुरत पर्दैन । कम ठाउँमा पनि यो गनै सकिन्छ ।
सेक्सका लागि धेरै ठाउँ नचाहिने बताएकी छन् ।
साथै मन्त्री जोसेफिनले भनिन सम्पत्तिलाई मात्र प्राथमिकतामा राख्नु हुँदैन ।
सरकारले आफ्ना जनतालाई परिवार बढाउन प्रोत्साहन गरिरहेको छ ।