काठमाडौं । १८ वर्ष उमेर सम्मको व्यक्तिलाई बालबालीका भनेर परिभाषित गरिएको छ । किन भने १८ वर्ष सम्मको उमेरसम्म हाम्रो शरीरको बृद्धि विकास पूर्ण रुपमा भईसकेको हुँदैन । त्यसैले यो उमेर समूहको व्यक्तिलाई बालबालीकाको समूहमा राखिएको हो । यो उमेरमा शारीरिक,मानसिक विकास हुन्छ । सानो उमेरमा यौन सम्पर्क गर्दा योनाङगमा घाउ हुन सक्छ ।
यो उमेरमा यौन सम्पर्क गर्दा चोट पटक वा रोगको किटाणु सजिलै सर्न सक्छ । त्यसैले सानो उमेरमा यौन सम्पर्क गर्दा आँखाले देख्न नसक्ने खाले घाउहरु लाग्ने हुँदा रोग सर्ने सम्भावना धेरै हुन्छ । सानो उमेरमा यौन सम्पर्कलाई सुरक्षित बनाउन धेरै गाह्रो हुन्छ । सानो उमेरको यौन सम्पर्क प्राय असुरक्षित हुन्छ । चाहना नहुँदा—नहुँदै गर्भ हन सक्छ । जति यौन आनन्द प्राप्त हुनुपर्ने हो त्यो सानो उमेरमा यौन सम्पर्क गर्दा हुन्न । मानसिक तनाव हुने पनि हुन्छ । गर्भवती हुने होकी भन्ने डरले गर्दा यौन आनन्द प्राप्त नहुने हुन्छ ।
यस्तो बेलामा यौन सम्बन्धी मानसिक समस्याहरु पनि निम्तीन सक्छन् । मनसिक समस्या भएपछि पढ्न मन नलाग्ने । पढाई भएन भने सबै अवसरहरु गुमाउनु पर्ने हन्छ । मानिसको जीवनमा खासै परिवर्तन हुन्न ।
आफूसंगैको साथीहरुले राम्रो काम गरेको देख्दा नराम्रो लाग्छ । अनि यौनलाई गलत तरिकाले बुझ्न थालिन्छ । सानो उमेरमा यौन सम्पर्क गर्दा गलत भयो भने जीवनमानै समस्या पर्ने कारण त्यो व्यक्तिले पनि आफ्नो साथीलाई यौन सम्पर्क भनेको गर्नु नहुने रैछ पापनै रैछ भन्ने गलत धारणाको विकास हुन सक्छ । त्यसैले सानो उमेरमा विना तयारी हतारियर यौन सम्पर्क गर्न खोज्नुभयो भने धेरै बेफाइदा हुन्छ ।
-
हजुरको दुध यति ठुला किन छन भनेर सोध्दा धेरै दबाएर हो भनिन , हेर्नुहोस भिडियो
-
This summary is not available. Please click here to view the post.
-
चर्चित गायिका ज्योति मगरले कत्रो मन पर्छ भन्दा ठुलो ठुलो छिराउन मन पर्छ भनेपछि , हेर्नुस भिडियो
-
गर्ने भनेकै मासु मासु रगडाउने त हो नि भनेपछि , हेर्नुहोस् भिडियो
-
धेरै यौनसम्पर्कले गरे कालो हुन्छ भन्छन्। के यो सत्य हो ? यस्तो कालोपन हटाउन के गर्नुपर्ला ? योनिको बाहिरी भाग के हो ?महिलामा प्रत्यक्ष रूपमा...
-
मलाइ फ़ोहोर फ़ोहोर कुरा गर्दा धेरै मजा आउछ भनेर भए भर को फ़ोहोर कुरा गरेर इन्टरनेटमा हालेपछि , हेर्नुहोस भिडियो
-
१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको ...
-
म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाह...
-
म २२ वर्षीया विवाहित युवती हुँ । श्रीमान्सँग नियमित रूपमा यौनसम्पर्क हुन्छ । यौनसम्पर्कको अवधि यस्तै ४० मिनेटजतिको हुन्छ । परिवर्तित आसनहरू...
-
घरबाट एक्लै निस्केकी बुहारीलाई पछ्याउने क्रममा झाडीमा छिमेकी युवकसँग यौन सम्पर्क गरिरहेको देखेपछि...हेर्नुहोस ताजा भिडियो रिपोर्ट. भिडियो...