तपाईंलाई थाहा छ पुरुषहरु महिलाको स्तनमा किन अकर्षित हुन्छन् ? यो प्रश्नले महिलाहरुमाथि पनि
त्यत्तिकै खुल्दुली मच्चाइरहेको होला । तर यसको जवाफ पुरुषहरुसँग पनि छैन । यो सँग सम्बन्धित
केहि तथ्यपरक कुराहरुको बारेमा जानकारी लिऔँः स्पष्ट रुपमा पुरुषहरु कहिले पनि उनीहरु महिलाको
स्तनप्रति किन यति धेरै आकर्षित हुन्छन् भन्ने कुरा बताउन सक्दैनन् । यसमा भएको अध्ययनमा थुप्रै
कारणहरु पत्ता लागेका छन् । जब पुरुषहरु महिलासँग कुराकानी गर्न थाल्छन तब उनीहरुको आँखा
महिलाहरुको आँखामा नभई बक्षस्थलमा हुने गर्दछ । त्यसपछि उनीहरु गर्दनमा हेर्ने गर्दछन् र त्यसपछि
मात्र आँखामा पुग्छन् । उनीहरु बिस्तारै बिस्तारै आफनो हर्मोनको आदेश अनुसार वक्षस्थलमा नियाल्न
पुग्दछन् । यस्तो ‘बडि ल्याङ्वेज’ भएका पुरुषहरुलाई ममहिलाहरुले तुरुन्त पत्ता लगाइहाल्छन् र उनीहरुलाई
कामवासना भएको पुरुषको संज्ञा दिने गर्दछन् । यस्तो अवस्थामा प्रत्येक पटक पुरुषहरुको मानसिकता गलत
हुँदैन । थुप्रै अध्ययनका आधारमा कुराकानीको सुरुवाती अवस्थामा पुरुषहरुले महिलाको वक्षस्थललाई नै हेर्ने
कुरा पत्तालागेको छ ।
– वास्तवमा पुरुषहरुलाई लाग्छ कि स्तन नै उनको नारित्वलाई सार्थक बनाउने एउटा वस्तु हो र सेक्सफीलको
माध्यमले कनेक्सन स्थापित गर्दछन् । यदि स्तन सानो र अत्यधिक
ठूलो छ भने पुरुषहरु धेरै बेर स्तनतर्फ हेर्ने गर्दैनन् जसका कारण महिलामा कहिलेकाँही हिन भावना उत्पन्न
हुने गर्दछ । कुरा गर्दा पुरुषहरुको नजर त्यतिबेला स्तनमा धेरै पटक जाने गर्दछ जतिबेला स्तन सेक्सी र मध्यम
साइजको हुन्छ जब लुगाबाट स्तन थोरै मात्रामा देखिएको छ भने पनि पुरुषहरु कुराकानी गर्ने क्रममा पटक पटक
स्तनमा हेर्ने गर्दछन् । यदि स्तन आकर्षक छ भने पुरुषहरु कुराकानीमा राम्रोसँग ध्यान केन्द्रित गर्न सक्दैनन्
उनीहरुको मन–मस्तिष्कले उनीहरुलाई जबर्जस्ती स्तनतर्फ आकर्षित गराइरहेको हुन्छ ।
-त्यसकारण नचाहँदा नचाहँदै पनि धेरैपटक पुरुषको नजर स्तनमा अडिग भइरहेको हुन्छ । यस्तो अवस्थामा
महिलाहरुले पुरुष कामुक भएको सोच्ने गर्दछन्
अध्ययनका अनुसार यदि महिला टाढा छिन् र ती पुरुषलाई हेरिरहेकी छैनन् भने पनि ९५ प्रतिशत पुरुषको आँखा
महिलाको छातीमा नै हुन्छ । सम्भोगको दौरान पनि स्तनले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । चरम सिमासम्म
पुग्नका लागि स्तनले ठूलो मद्दत गर्दछ । वास्तवमा धेरै पटक सेक्सको सुरुवातमा पनि यसबाट नै हुन्छ ।
अध्ययनका अनुसार ६९ प्रतिशत महिलाहरु आफ्नो स्तनलाई ठूलो देखाउन कोसिस गर्दछन् ।
-
हजुरको दुध यति ठुला किन छन भनेर सोध्दा धेरै दबाएर हो भनिन , हेर्नुहोस भिडियो
-
This summary is not available. Please click here to view the post.
-
चर्चित गायिका ज्योति मगरले कत्रो मन पर्छ भन्दा ठुलो ठुलो छिराउन मन पर्छ भनेपछि , हेर्नुस भिडियो
-
गर्ने भनेकै मासु मासु रगडाउने त हो नि भनेपछि , हेर्नुहोस् भिडियो
-
धेरै यौनसम्पर्कले गरे कालो हुन्छ भन्छन्। के यो सत्य हो ? यस्तो कालोपन हटाउन के गर्नुपर्ला ? योनिको बाहिरी भाग के हो ?महिलामा प्रत्यक्ष रूपमा...
-
मलाइ फ़ोहोर फ़ोहोर कुरा गर्दा धेरै मजा आउछ भनेर भए भर को फ़ोहोर कुरा गरेर इन्टरनेटमा हालेपछि , हेर्नुहोस भिडियो
-
१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको ...
-
म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाह...
-
म २२ वर्षीया विवाहित युवती हुँ । श्रीमान्सँग नियमित रूपमा यौनसम्पर्क हुन्छ । यौनसम्पर्कको अवधि यस्तै ४० मिनेटजतिको हुन्छ । परिवर्तित आसनहरू...
-
घरबाट एक्लै निस्केकी बुहारीलाई पछ्याउने क्रममा झाडीमा छिमेकी युवकसँग यौन सम्पर्क गरिरहेको देखेपछि...हेर्नुहोस ताजा भिडियो रिपोर्ट. भिडियो...