Monday, May 1, 2017

खुसीको कुरा !! पुरुषहरुका लागिअव सेक्स गर्न कन्डोम लगाउन नपर्ने , भिडियो सहित​

Share This Post:

महिलाले प्रयोग गर्ने गर्भ निरोधक औषधीकोबारेमा त सुनिएको थियो ।
तर अव भने पुरुषले समेत अनैच्छिक गर्भ रोक्न कण्डोमको विकल्प
खोज्न सक्ने भएका छन् ।
अव पुरुषले प्रयोग गर्न सक्ने गर्भ निरोधक गोली बजारमा उपलब्ध
हुने भएको छ । पुरुषले प्रयोग गर्न सक्ने गोली उत्पादन गर्न बैज्ञानिकहरु
सफल भएका छन् । बैज्ञानिकहरुले अहिले सम्म बनाइसकेको
एच 2-ग्यामेनड्याजोलले पुरुषको विर्यमा रहेका शुक्राणुलाई विकाश हुन
नदिने काम गर्छ । अमेरिकाको यूनिवर्सिटी अफ कन्सास मेडिकल सेन्टरमा
प्रचजनन जीव बैज्ञानिक जोसफ ताशले यस्तो औषधीले पुरुषलाई पनि
गर्भनिरोधक औषधी प्रयोग गर्न सहज बनाउने बताए ।