बच्चा जन्मिसकेपछि पार्टनरसँग औसत दुई महिनापछि हुने यौन सम्पर्कले जोडीलाई अझै बढी माया साटासाट गर्ने अवसर दिने नयाँ अध्ययनले देखाएको छ । १ हजार १ सय १८ अभिभावकमा गरिएको एक अध्ययनमा ९४ प्रतिशतले आफ्नो यौन जीवनबाट पूर्ण सन्तुष्ट रहेको बताए भने ६० प्रतिशतले सन्तान जन्मेपछिको यौन जीवन सुखद हुने बताए । नयाँ अभिभावकले औसतमा ५८ दिनपछि आफ्ना पार्टनरसँग यौन सम्पर्क गर्ने गरेको अध्ययनले जनाएको छ । बच्चा जन्माएपछि आफ्नो सौन्दर्यमा खोट आउन सक्नेतर्फ अधिकांश महिला सचेत भएको र आफ्ना पार्टनरले मन पराउँदैनन् कि भन्नेतर्फ डराएको पनि अध्ययनमा उल्लेख छ । बेलायती अभिभावकहरुसँग सम्बन्धित वेबसाइट च्यानल ममले गरेको सो अध्ययनमा बच्चा जन्माएपछि महिला भरिपूर्ण र पुटुक्क हुने अनि उनीहरुको शारीरिक संरचनालाई झनै मन पराउने गरेको उल्लेख छ । बच्चा जन्माएपछि १४ प्रतिशत महिला मात्र आफ्नो शरीरप्रति बढी आत्मविश्वासी हुने गरेको अध्ययनलाई उद्धृत गर्दै डेली मेलले जनाएको छ । ‘बच्चा भएपछि तपार्इंको सम्बन्धमा नयाँ परिवर्तन हुन्छ । तसर्थ बच्चा जन्मिएपछि जोडीहरुलाई झनै नजिक ल्याउँछ,’ च्यानल ममकी संस्थापक सायोभान फ्रिगार्डले भनिन् । बच्चा जन्माएको लामो अन्तरालपछि महिलाभन्दा पुरुषले बढी सेक्स गर्न खोज्ने अनुसन्धानमा देखाइएको छ । बच्चा जन्माएपछिको प्रारम्भिक सेक्स अवधिमा पुरुषले साताको दुईपटक र महिलाले केवल एकपटक यौनकार्य गर्न चाहेको अध्ययनमा उल्लेख छ । एजेन्सी
-
हजुरको दुध यति ठुला किन छन भनेर सोध्दा धेरै दबाएर हो भनिन , हेर्नुहोस भिडियो
-
This summary is not available. Please click here to view the post.
-
चर्चित गायिका ज्योति मगरले कत्रो मन पर्छ भन्दा ठुलो ठुलो छिराउन मन पर्छ भनेपछि , हेर्नुस भिडियो
-
गर्ने भनेकै मासु मासु रगडाउने त हो नि भनेपछि , हेर्नुहोस् भिडियो
-
धेरै यौनसम्पर्कले गरे कालो हुन्छ भन्छन्। के यो सत्य हो ? यस्तो कालोपन हटाउन के गर्नुपर्ला ? योनिको बाहिरी भाग के हो ?महिलामा प्रत्यक्ष रूपमा...
-
मलाइ फ़ोहोर फ़ोहोर कुरा गर्दा धेरै मजा आउछ भनेर भए भर को फ़ोहोर कुरा गरेर इन्टरनेटमा हालेपछि , हेर्नुहोस भिडियो
-
१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको ...
-
म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाह...
-
म २२ वर्षीया विवाहित युवती हुँ । श्रीमान्सँग नियमित रूपमा यौनसम्पर्क हुन्छ । यौनसम्पर्कको अवधि यस्तै ४० मिनेटजतिको हुन्छ । परिवर्तित आसनहरू...
-
घरबाट एक्लै निस्केकी बुहारीलाई पछ्याउने क्रममा झाडीमा छिमेकी युवकसँग यौन सम्पर्क गरिरहेको देखेपछि...हेर्नुहोस ताजा भिडियो रिपोर्ट. भिडियो...