Friday, May 12, 2017
पुरुषको लिङ्गको बारेमा रोचक तथ्य
‘लिङ्ग’को बारेमा कुरा गर्दा धेरैजना अप्ठ्यारो
मान्ने गर्छन्, अझ कतिले यस्ता व्यक्तिहरूलाई समाज र
संस्कृतिको कलङ्कको रूपमा हेर्दछन्। तर एकचोटि
गहिरिएर सोच्नुहोस् त, पुरुषको लिङ्ग र महिलाको
योनी बिना के मानवजातीको अस्तित्व सम्भव छ?
यध्यपी, सबैलाई थाहा भएकै कुरा हो कि,
भित्रभित्रै हामी आफ्नो अनौठो अनि रोचक
गुप्ताङ्गको बारेमा जिज्ञासा पोख्ने गर्छौँ।
त्यसैले, कुनै ढिला नगरी पुरुषको लिङ्गको बारेमा
रोचक तथ्यहरू पढ्नुहोस्।
१. पुरुषको लिङ्गलाई अङ्ग्रेजीमा ‘पेनिस’
भनिन्छ, जुन ल्याटिन भाषाबाट साभार गरिएको
हो र यसलाई अर्थ्याउँदा ‘पुच्छर’ हुन जान्छ।
२. पृथ्वीमा भएका जतिपनि भाले प्राणीहरू छन्,
तिनीहरूको दाँजोमा ‘भाले मानिस’को लिङ्ग
सबैभन्दा ठूलो हुन्छ। किनभने, लिङ्गको आकारलाई
तुलनात्मक हिसाबले नापिन्छ। जस्तै, भाले
हात्तीको लिङ्ग हाम्रो तुलनामा धेरै ठूलो हुन्छ, तर
उनीहरूको शरीरसँग तुलना गर्ने हो भने, उनीहरूको
लिङ्ग हाम्रो भन्दा सानो हुन जान्छ। त्यसको
मतलब, मानिसको शरीर सानो भएपनि, तुलनात्मक
रूपमा लिङ्ग चाहिँ अरू प्राणीको भन्दा ठूलो
मानिन्छ।
३. मानिसको लिङ्गमा कत्ति पनि हाड हुँदैन।
तैपनि, कसै-कसैको ‘लिङ्ग भाँच्चिएको’ खबर सुनिन्छ।
वास्तवमा, उत्तेजना भएको बेलामा रगतको तीब्र
गतिले गर्दा लिङ्गमा भएका फाइबर तन्तूहरू तन्किन
जान्छ, जसले गर्दा लिङ्ग ठाडो र साह्रो हुन जान्छ।
त्यसैले ‘लिङ्ग भाँच्चिनु’ भनेको यही तन्तूहरूको क्षय
हुनुलाई जनाउँदछ। यस्तो हुनेबित्तीकै लिङ्ग शिथिल
हुन्छ र अकल्पनीय पीडा हुने हुन्छ।
४. उत्तेजित लिङ्गलाई २ प्रकारले विभाजन गर्न
सकिन्छः लामो र मोटो! विश्वमा २१ प्रतिशत
पुरुषहरूको लिङ्ग उत्तेजित हुँदा मोटो हुन्छ भने बाँकी
७९ प्रतिशत पुरुषहरूको लिङ्ग लामो हुने पाइएको छ।
साधारणतया, मङ्गोलियन जातीका पुरुषहरूको
लिङ्ग छोटो र मोटो हुने र आर्यन जातीका
पुरुषहरूको लिङ्ग लामो हुने पाइएको छ।
५. लिङ्ग उत्तेजित भएको अवस्थाको सरदर लम्बाई
४.५ इन्च देखि ६ इन्चसम्म हुन्छ। यो आँकडा विश्वभरीकै
मानिसहरूको सरदर आँकडा हो। तैपनि, कतिपय पुरुषहरू
आफ्नो लिङ्गको आकार देखि असन्तुष्ट हुने हुन्छन्। तर
महिलाहरू आफ्नो साथीको लिङ्गको आकारमा कुनै
चासो राख्दैनन्।
६. धुम्रपान गर्नाले लिङ्गको आकार घट्ने
अनुसन्धानबाट पाइएको छ। धुम्रपानले हाम्रो
रक्तनलीको भित्तामा क्याल्सियमले ढाक्ने गर्दछ,
जसको कारण लिङ्ग उत्तेजित हुँदा रक्तसञ्चारमा
बाधा पुग्दछ र लिङ्गको पूर्ण क्षमतामा कमी हुँदै
जान्छ।
७. ‘अप्सराको कामेच्छा’ ( Angel’s Lust ) भनेको
मरिसकेको मानिसको पनि लिङ्ग उत्तेजित हुनुलाई
बुझाउँदछ।
८. सरदरमा, एक पुरुषको लिङ्ग २४ घण्टामा ११ चोटी
उत्तेजित हुन्छ, जसमध्ये ९ चोटि रातीको बेला हुन्छ।
९. स्खलन हुनको लागि मस्तिष्कले नभई मेरदण्डले
सिग्नल पठाउने गर्दछ। अचम्म छ हैन त? हामीले अझसम्म
दिमागले सिग्नल पठाउँछ भन्ने ठानेथ्यौँ!
१०. वास्तवमा, हाम्रो लिङ्गको आकार हामीले
देख्ने भन्दा दोब्बर हुन्छ। लिङ्गको आधा भाग त
भित्री हाडसँग टाँस्सिएर बसेको हुन्छ। लिङ्गलाई
हाडसँग टाँस्सिएको जरा देखि टुप्पासम्म हेर्ने हो भने
‘हँसिया’को जस्तो आकार देखिन्छ।
११. इतिहासमा रेकर्ड गरेअनुसार अझसम्मकै सबैभन्दा
सानो लिङ्ग भनेको १ इन्चको ५/८ भाग मात्र रहेको
पाइन्छ। तथापी, सबैभन्दा ठूलो लिङ्गको लम्बाई १३
इन्छ रहेको पाइएको छ।
१२. परिपक्व पुरुषहरूको मात्र लिङ्ग उत्तेजित हुन्छ भन्ने
भ्रममा नपर्नुहोस्। आमाको गर्भमै भएको बच्चाको
पनि लिङ्ग उत्तेजित हुने गर्दछ।
१३. कुनै-कुनै व्यक्तिको २ वटा लिङ्ग भएको पाइन्छ,
त्यस्तो अवस्थालाई ‘डिफालिया’ ( Diphallia )
भनिन्छ।
१४. लिङ्ग पूर्णरूपले कडा हुनको लागि १३०
मिलिलिटर रगतको सञ्चार हुनुपर्दछ, र त्यति रगत २
माइल प्रतिसेकेण्डको गतिमा दौडिनुपर्दछ। यो गति
प्राप्त गर्नको लागि, शिथिल लिङ्गमा फिँजिएर
बसेका साना-साना नसाहरूले (जसको व्यास ०.५
मिलिमिटर हुन्छ) आफ्नो आकार दोब्बर/तेब्बर
बनाउँदछ र रगतलाई उक्त गतिमा बहाउँदछ।
-
हजुरको दुध यति ठुला किन छन भनेर सोध्दा धेरै दबाएर हो भनिन , हेर्नुहोस भिडियो
-
This summary is not available. Please click here to view the post.
-
चर्चित गायिका ज्योति मगरले कत्रो मन पर्छ भन्दा ठुलो ठुलो छिराउन मन पर्छ भनेपछि , हेर्नुस भिडियो
-
गर्ने भनेकै मासु मासु रगडाउने त हो नि भनेपछि , हेर्नुहोस् भिडियो
-
धेरै यौनसम्पर्कले गरे कालो हुन्छ भन्छन्। के यो सत्य हो ? यस्तो कालोपन हटाउन के गर्नुपर्ला ? योनिको बाहिरी भाग के हो ?महिलामा प्रत्यक्ष रूपमा...
-
मलाइ फ़ोहोर फ़ोहोर कुरा गर्दा धेरै मजा आउछ भनेर भए भर को फ़ोहोर कुरा गरेर इन्टरनेटमा हालेपछि , हेर्नुहोस भिडियो
-
१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको ...
-
म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाह...
-
म २२ वर्षीया विवाहित युवती हुँ । श्रीमान्सँग नियमित रूपमा यौनसम्पर्क हुन्छ । यौनसम्पर्कको अवधि यस्तै ४० मिनेटजतिको हुन्छ । परिवर्तित आसनहरू...
-
घरबाट एक्लै निस्केकी बुहारीलाई पछ्याउने क्रममा झाडीमा छिमेकी युवकसँग यौन सम्पर्क गरिरहेको देखेपछि...हेर्नुहोस ताजा भिडियो रिपोर्ट. भिडियो...