एक अध्ययनले विवाहको एक वर्ष पछि यौन जीवनमा जोडीबीच उतार चढाव आउने
निष्कर्ष निकालेको छ । वैवाहिक सम्बन्धको एक वर्ष पुग्दासम्म खुशीसाथ यौन
कर्ममा सहभागी हुने जोडीलाई एक वर्ष पछि त्यो खुशी नमिल्ने अनुसन्धानमा
उल्लेख गरिएको छ ।
एक वर्षसम्म हुने सेक्स र त्यसका चाहना सँगै त्यसले दिने खुशीमा रमाउने जोडीमा
एक वर्ष पछि उतारचढाव आउने अनुसन्धानमा उल्लेख गरिएको छ । अध्ययन
अनुसार सम्बन्धको एक वर्षपछि जोडीहरुमा सेक्सप्रतिको रुची, धैर्यता तथा सम्भोग
कार्यको दरमा अकल्पनिय गिरावट हुने गरेको छ ।
म्युनिखस्थित लडविग म्याक्सिमिलियन विश्वविद्यालयका शोधकर्ताहरुले २५ देखि ४१
वर्ष उमेरका ३ हजार जोडीमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । ठूलो
संख्यामा जोडीमा उनीहरुको यौन चाहानाको समय र विवाहको समय तुलना गरेर प्रश्न
गरिएको अनुसन्धानकर्ताहरुले बताउका छन् । कतिपय बच्चा भएपछि यौन चाहना घटेर
गएको बताएको समेत अनुसन्धानमा उल्लेख गरिएको छ । यद्यपी म्याक्सिमिलियन
विश्वविद्यालयकी शोधकर्ता क्लाउडिया समिडबर्गका अनुसार बच्चा हुनुले दम्पतीको
यौन सन्तुष्टिमा खासै भूमिका नखेल्ने बताउछिन् ।
उनको यो व्यक्तिगत अनुभव भन्दा शोधको निष्कर्ष भने अलि फरक रहेको छ । बच्चा
भएपछि यौन जोडीका बीचमा हुने मनमुटावले यौन इच्छा कम गर्छ । अनुसन्धानले
झगडालु जोडीमा सेक्सको दर कम हुने समेत देखाइएको छ ।
जोडीका बीचमा सदैव यौन सन्तुष्टिलाई सुरक्षित राख्न झगडाको दर
घटाउनु पर्ने निष्कर्ष अनुसन्धान कर्ताले सार्वजनिक गरेका छन् ।
-
हजुरको दुध यति ठुला किन छन भनेर सोध्दा धेरै दबाएर हो भनिन , हेर्नुहोस भिडियो
-
This summary is not available. Please click here to view the post.
-
चर्चित गायिका ज्योति मगरले कत्रो मन पर्छ भन्दा ठुलो ठुलो छिराउन मन पर्छ भनेपछि , हेर्नुस भिडियो
-
गर्ने भनेकै मासु मासु रगडाउने त हो नि भनेपछि , हेर्नुहोस् भिडियो
-
धेरै यौनसम्पर्कले गरे कालो हुन्छ भन्छन्। के यो सत्य हो ? यस्तो कालोपन हटाउन के गर्नुपर्ला ? योनिको बाहिरी भाग के हो ?महिलामा प्रत्यक्ष रूपमा...
-
मलाइ फ़ोहोर फ़ोहोर कुरा गर्दा धेरै मजा आउछ भनेर भए भर को फ़ोहोर कुरा गरेर इन्टरनेटमा हालेपछि , हेर्नुहोस भिडियो
-
१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको ...
-
म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाह...
-
म २२ वर्षीया विवाहित युवती हुँ । श्रीमान्सँग नियमित रूपमा यौनसम्पर्क हुन्छ । यौनसम्पर्कको अवधि यस्तै ४० मिनेटजतिको हुन्छ । परिवर्तित आसनहरू...
-
घरबाट एक्लै निस्केकी बुहारीलाई पछ्याउने क्रममा झाडीमा छिमेकी युवकसँग यौन सम्पर्क गरिरहेको देखेपछि...हेर्नुहोस ताजा भिडियो रिपोर्ट. भिडियो...