Sunday, April 30, 2017
यो फोटो हेरेर हात पछाडिबाट आएको हो कि अगाडिबाट छुट्ट्याउन सके हजुर बिश्वकै डेनजर मान्छे , श्ययर गर्दै जानुहोस तपाइको साथिले पनि छुट्ट्याउन सक्नु हुन्छ कि हुदैन
Share This Post:
हट मोडेलको अर्धनग्न तस्बिरहरु सार्बजनिक भएपछि , भिडियो सहित
Share This Post:
हट एण्ड सेक्सी मोडल भनेर चिनिन चाहन्छु - मोडल सुस्मिता गुरुङ
Share This Post:
काठमाडौँ । ग्ल्यामर्स क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडी बढ्ने सोचका साथ् संघर्षरत हुन नब मोडल सुस्मिता गुरुङ l आफुलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिताले पछिल्लो समय फ़ोटोसुटहरु पनि त्यस्तै गरेकी छिन ।
मोडलिङ संसार, रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ l त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सुस्मिता गुरुङ लागेकी छिन ।
पेशाले एक कुशल ब्युटिसियन रहेकी पुर्बको सुन्दर शहर धरानकी स्थाई बासिन्दा सुस्मिता काठमाडौँलाइ कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरि रहेकी छिन । नृत्य र अभिनयमा पोख्त सुस्मिता सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन मिलेको शरीर अनि सुन्दर मुहारनै उनि भित्रको आकर्षण पनि हो l आधा दर्जन जति म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरि सकेकी छीन भने सुस्मिताले केहि डकुमेन्ट्री र गुरुङ चलचित्रमा समेत अभिनय गरिसकेकी छिन l
उनी अभिनय, नृत्य र कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन l सुस्मिता गुरुङ हेर्दा सार्हैनै आकर्षित छिन, हासी रहने शालीन स्वभाबकि सुस्मिता यदि म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने र निरन्तर यो क्षेत्रमा लागि पर्ने बताउछिन l सानै उमेर देखि मोडलिङमा रुचि राख्ने उनको नृत्यमा पनि त्यतिकै रुचि छ, सुस्मिता अभिनयमा पनि आफुलाइ अब्बल दर्जामा राख्न कोसिशरत छिन l
भर्खरै मात्र मोडल तथा गायिका तृष्णा बुढाथोकीको गीतमा मोडलिङ गरेर चर्चा कमाएको हट मोडल सुस्मिता आउदा दिनहरुमा अझ राम्रो गर्दै सिने नगरीमा स्थापित हुन चाहन्छिन l सुस्मिता गुरुङ भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।
उनि भन्छिन जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ् आफु अगाडी बढेको कुरा पनि उनि बताउछिन।
Saturday, April 29, 2017
सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो , भिडियो तलको बक्स भित्र
Share This Post:
सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एक-अर्काको भावना बुझेर सोही मुताबिक भूमिका खेल्न सकियो भने त्यो निकै आनन्ददायक हुन्छ, तर यौन साथीहरू आ-आफ्नै दुनियाँमा भुल्ने र दुवैले एक-अर्काको भावनाको कदर नगर्ने हो भने त्यसबाट पाउनुपर्ने सन्तुष्टि प्राप्त हुन सक्दैन, न त यौन साथीबीच भावनात्मक निकटता नै वृद्धि हुन्छ। सम्भोगका बेला महिला र पुरुष दुवैले आफ्नो यौन साथीको भावना र चाहनाको ख्याल राख्न सक्नुपर्छ।
यौन साथीको चाहना बुझ्नुपर्छ। उसले कस्तो ड्रेसअप मन पराउँछ तथा कस्तो आसन उसका लागि बढी रुचिकर हुन्छ भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ। यौन साथीलाई यस्तो मन पर्छ भनेर आफैंले निर्णय गर्नुभन्दा यौन साथीको भावनाअनुरूपको ड्रेसअपका साथै अन्य भूमिका निवार् ह गर्न सकियो भने सहवास अवश्य पनि आनन्ददायक बन्नेछ।
पाक्क्रीडाका विभिन्न उपाय अवलम्बन गर्ने क्रममा आत्मविश्वास कायम राख्नुपर्छ। मुखमैथुन तथा अन्य प्रक्रियामा त्यसो गर्ने आफू मात्र नभएको कुरामा ध्यान पुर्याउनुपर्छ।
सम्भोगका आधुनिक शैली तथा आसनका मामिलामा उदार बन्न सकिएन भने यौन साथीको चित्त नबुझ्न सक्छ। त्यसकारण स्वास्थ्यलाई ख्याल गर्दै बढीभन्दा बढी आनन्द उठाउन विभिन्न उपाय अपनाउनुपर्छ र त्यस्ता उपायमा यौन साथीलाई पर्याप्त सहभागी बनाउनुपर्छ।
सम्भोगलाई सहज रूपमा लिनुपर्छ, कुनै चलचित्र वा रोमाञ्चक कथाको पात्रको प्रतिनिधिका रूपमा आफूलाई ढाल्दै रोमाञ्चित बन्नुपर्छ। सकेसम्म पीडा तथा संकोचलाई कम गर्दै आनन्दप्राप्तिको उपाय खोज्नुपर्छ।
सम्भोगका बेला आफ्ना चाहना तथा सम्भोग विधिको प्रयोगका विषयमा यौन साथीसँग पहिले नै खुलस्त कुराकानी गर्नुपर्छ। आफूलाई गर्न अप्ठेरो लाग्ने कुरा खुलेर भन्नुपर्छ।
यौन स्वास्थ्य र सुरक्षाको विषयमा कुनै सम्झौता गर्नु हुँदैन र यस्तो मामिलामा मायालु बनेर यौन साथीलाई कुरा बुझाउन सक्नुपर्छ। अझ भन्नुपर्दा सम्भोग अघि नै केही नियम बनाउनुपर्छ जसका कारण यौन सम्पर्कले मातेका बेला पनि यौन साथी नबिच्कियोस् र सोही कारणले असमझदारी सिर्जना भै नकारात्मक स्थितिको सिर्जना नहोस्।
यौनका लागि मैले नै उनलाई आग्रह गर्नुपर्छ
Share This Post:
हाम्रो विवाह भएको ५ वर्ष भयो। हामी दुवै प्रतिष्ठित कम्पनीमा कार्यरत छौं। दुवैको स्टाटस समान छ। घरमा पनि हामी समानताको व्यवहार गर्छौं। यद्यपि जब सेक्सको कुरा आउँछ, कहिल्यै समान हुँदैन। यौनका लागि मैले नै उनलाई आग्रह गर्नुपर्छ। सुरु-सुरुमा त उनले मान खोजेकी हुन् कि भन्ने लाग्थ्यो, अहिले यति माया-प्रीति र हिमचिम हुँदा पनि उनको त्यो बानी गएको छैन। के मेरी श्रीमती यौनमा कमजोर हुन् ? तपाईंको अध्ययनले के भन्छ ?
तपाईंको यो प्रश्नले नेपाली समाजको महत्वपूर्ण यौन समस्यालाई खोतलेको छ। सकेसम्म यसलाई बुझाउने प्रयास गर्नेछु।
संसारमा दुई जाति छन्, महिला र पुरुष। यी दुवै मानिस भए पनि उनीहरूको शारीरिक संरचना र कहिलेकाहीँ मानसिक संरचना पनि फरक हुन्छ। एउटै घरमा बराबर अधिकार प्राप्त गरे पनि महिला र पुरुषको स्वभाव भिन्न हुनु यसको प्रमाण हो। जव मानिसको शरीर र मन फरक हुन्छ, यौन स्वभाव फरक हुनु स्वाभाविक हो।
पुरुषहरू यौनका मामिलामा अलि बढी नै आक्रामक हुन्छन्। प्रक्रियाको प्रारम्भमा उनीहरू बढी उत्साहित हुने र उत्तेजना सेलाएपछि तटस्थ हुने स्वभावका हुन्छन्। यो उनीहरूको नैसर्गिक स्वभाव हो। उनीहरू आफूलाई आकषिर्त गर्ने जे चीज हो, त्यसबाट तत्काल उत्तेजनामा आइहाल्न सक्छन्। पुरुषहरूलाई प्रकृतिले त्यस्तो बरदान दिएको छ, उनीहरू जुनसुकै बेला पनि यौनका लागि तयार हुन सक्छन्। यही बरदानलाई दुरुपयोग गरेकै कारण पुरुषबाट बलात्कार जस्तो अपराध पनि हुनपुग्छ। यसको ठीकविपरीत महिलाहरू यौनका लागि जुनसुकै बेला तयारी अवस्थामा हुँदैनन्। उनीहरूलाई अरूले नै यौनका लागि तयार पार्नुपर्छ। जव उनीहरू तयार हुन्छन, उनीहरू साँच्चिकै खुल्छन्। उच्चस्तरको आनन्दमा डुब्न चाहन्छन्। यही शारीरिक एवं मानसिक संरचनाका कारण तपाईंकी श्रीमतीले आफूलाई सेक्सको आवश्यकता छ भनेर नभन्नु भएको हुनुपर्छ। यदि तयार भैसकेपछि पनि उहाँ यौन सम्पर्क गर्न चाहनु हुन्न भने मात्रै त्यो उहाँको कमजोरी हो। तयारी अवस्थामा भने महिलाहरू पनि जुनसुकै आसनमा पनि यौन सम्पर्क गर्न तयार हुन्छन्, त्यसबेला पुरुषलाई जति यौनको आवश्यकता हुन्छ, महिलालाई त्योभन्दा कम हुँदैन। यही कारणले यौन सम्पर्क गर्नुअघि महिलालाई प्रशंसा, माया, स्पर्श, चुम्बन लगायतका पाकक्रिडा (फोर प्ले) आवश्यक परेको हो।
यसो भन्दैमा महिलालाई कहिल्यै यौनको चाहना हुँदैन भन्ने अर्थ लगाउन मिल्दैन। महिनावारी भएको मध्य समयमा (२८ दिनको चक्र छ भने १३, १४ र १५ दिनमा) महिलाहरूमा पनि यौन चाहना प्रवल हुन्छ। यो बेला महिलाहरूले यौन संकेतबाटै धेरै कुराहरू बुझिहाल्छन्। धेरै फोर प्लेको आवश्यकता पनि नपर्न सक्छ। यो महिलाका लागि प्रकृतिको उपहार हो भन्नुपर्छ। लामो समय यौन सम्पर्क नभएको अवस्थामा पनि केही महिलालाई यौनको आवश्यकता बढी महसुस हुन्छ। यद्यपि हाम्रो सामाजिक संरचना महिलाले आफूलाई यौनको आवश्यकता परेको मनोभावना पुरुषसमक्ष खुलेर भन्न मिल्ने खालको छैन। यस्तो कुरा भन्दा उत्ताउली वा हिस्टेरिया भएकी वा यस्तै अन्य आरोप लाग्न सक्छ। यो डरका कारण पनि महिलाहरू यौनका सम्बन्धमा खुल्न सक्दैनन्। यद्यपि अन्तिम सत्यचाहिँ के हो भने पुरुष यौनका लागि २४ सैं घन्टा तयार हुन्छन् भने महिलालाई तयार पार्नुपर्छ।
घरबाट एक्लै निस्केकी बुहारीलाई पछ्याउने क्रममा झाडीमा छिमेकी युवकसँग यौन सम्पर्क गरिरहेको देखेपछि...हेर्नुहोस ताजा भिडियो रिपोर्ट.
Share This Post:
भिडियो तलको बक्स भित्र लक लगाएर सुरक्षित राखिएको छ , हेर्न तलको बक्समा थिच्नुहोस्
Friday, April 28, 2017
‘धेरै सेक्सी’ भएको भन्दै मन्त्रालयले लगायो फिल्म खेल्न प्रतिबन्ध
Share This Post:
एजेन्सी – कम्बोडियन २४ वर्षिया नायिका डेनी क्वानलेलाई एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ।
‘धेरै सेक्सी’ भएको भन्दै उनलाई देशको संस्कृति मन्त्रालयले नै फिल्म खेल्न प्रतिबन्ध लगाएको हो। नियम
तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनस् पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको हो।
Thursday, April 27, 2017
यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो
Share This Post:
यौनप्यास मेटाउन आएको त्यो युवा स्तनपान गरेर फर्कियो, मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला ?
एक पटक एउटा अनौंठो घटना भयो । सायद कोठीहरुमा अपवादका रुपमा हुने घटना । एकपटक हाम्रो बंगलामा मोजमस्तीका लागि कलेजका केही केटाहरु आएका थिए । ती केटाहरु आ आफुले मन पराएका केटीहरु बोकेर कोठामा गए । ती मध्येकै एउटा केटाले मलाई राज्यो र मेरो कोठामा आयो । त्यती बेला म कलिलै थिएँ ।
भर्खर बच्चा जन्मिएकाले मेरो स्तनबाट दुधका धारा चुहिरहेको थियो । निपल अलिकति निचोर्दा नै दुध चुहिन्थ्यो । कलेजको त्यो भर्खरको केटाले छातीमा त्यसरी दुध बगेको देखेछ । उ निकै आश्चर्य चकित भयो । उसल्यो भन्यो, ‘मलाई तिमिसंग अरु केही गर्नु छैन । बस मलाई यो दुध खान देऊ ।’ ‘के नचाहिदो कुरार गर्छौ ! ?’बरबराउँदै भनें, ‘क्या ! खुस्केटहरु आउँछन्
।’ “होईन ! मैले तिमिसंग मजाक गरेको होइन ! मलाई दुध खान देऊ !” उस्ले भन्यो । ‘किन त्यसो भनेको ?’ मैले जिज्ञासा राखेँ । ‘मैले आजसम्म आमाको दुध खाएको छैन । अबदेखि तिमी मेरा लागि आमा समान् हौ । म तिमीलाई एउटी आमा सहर सम्मान गर्छु । प्लीज, मलाई दुध खान देउ’, उसले भन्यो । मेरो लागि त्यो बडा अनौठो प्रस्ताव थियो । सुरुमा त मलाई ‘कस्तो दिमाग खराव भएको ग्राहक आयो’ भन्ने लागेको थियो । सुरुमा एकदम रिस पनि उठ्यो । ‘तिमीलाई मैले दुध चुसाउनै पर्छ भन्ने छ र ? जे कामको लागि आएको हो त्यही गर’, मैले रिसाउँदै भनें ।
‘मलाई यहाँ यस्तो काम हुन्छ भन्ने पहिला थाहा थिएन । म त केटाहरुको लहलहैमा लागेर आएको । यहाँ आएपछि तपाईलाई भेट्दा मैले आमालाई भेटेजस्तो लाग्यो । मैले आजसम्म आमाको दुध खान पाएको थिइन, त्यसैले तपाईलाई आमा बनाउन चाहेको हुँ, उसले भावुक हुँदै भन्यो । उसको कुरा सुनिसकेपछि म पनि अलि भावुक भएँ । यदि कसैले मलाई ‘आमा’ सम्वोधन गरेर स्तनपानको याचना गरिरहेको छ भने त्यस्तो बेला के गर्ने ? म केही पल अलमलमा परेकी थिएँ । आखिर मलाई लाग्यो, जव उसले मलाई आमा नै भनिसकेको छ भने उसलाई छोरा मानेर स्तनपान गराउन केको आपत्ति ?
खै कुन अन्र्तप्रेरणाले हो, मैले सरलाई स्तनपान गराएँ । कुनै पनि स्त्री र पुरुषबीच सम्वन्धका विविध आयाम हुन्छन् । त्यो केटाले हाम्रो सम्वन्धलाई यौनकर्मी र ग्राहकको सम्वन्धबाट माथी उठाएर एकैचोटी आमा र छोराको सम्वन्धमा पुर्याएको थियो । ‘काम वासना’ बाट एकैचोटी माथी उठेर त्यो केटोले मबाट ‘मातृ वात्सल्य’को चाहना प्रकट गरिरहेको थियो । स्तनपान पछि उसले मलाई तिन चार पटक धन्यवाद दियो । उसले के पनि भन्यो भने उसको बाल्यकाल डिव्बाकै भरमा बितेको रहेछ र उसले पहिलो पटक कुनै आमाको दुध चुस्न पाएको रहेछ । उसका कुरा सुनेर एकाएक मेरा आँखा रसाए ।
दुध चुसेर ‘छोरा’ गइहाल्यो, तर त्यो अनौठो घटनाले यता ‘आमा’लाई पछिसम्म पिरोली रह्यो, भावुक बनाइरह्यो । आखिर त्यस्ता उच्च चेतना भएका मानिसहरु पनि कहिलेकाँही बरालिएर कोठीसम्म आईपुग्दारहेछन् र आफ्नो विवेक, करुणा र प्रेम प्रकट गरेर जाँदा रहेछन् । मैले नजन्माएको त्यो ‘छोरो’ आज कहाँ होला, मलाई थाहा छैन । तर जँहा भए पनि त्यो छोरालाई यो आमाको सदा आर्शिवाद रहने छ ।
सुनिता दनुवारद्धारा लिखित ‘आँसुको शक्ति’ आत्मकथाबाट लिइएको सानो अंश
मलाई सेक्स गरिरहन मन लाग्छ म के गरूँ ?
Share This Post:
म २५ को बर्ष को छु। मलाई सेक्सप्रति बढी नै चाहना हुन्छ । यस्तो चाहना ९ कक्षा पढ्दादेखिकै हो । म अहिले बीबीएस तेस्रो वर्षमा अध्ययनरत छु । अझै पनि त्यस्तै हुन्छ । दिनमा दुई–तीन पटक हस्तमैथुन गर्छु । मलाई युवती देख्नासाथ उत्तेजना आउँछ अनि हिँड्दा पनि लाज लाग्ने स्थिति सिर्जना हुन्छ । के सेक्स चाहना बढी हुनु कुनै रोग हो ? हस्तमैथुन धेरै गरे त्यसको नकारात्मक असर पर्छ ?
यौनचाहना हामीलाई प्रकृतिले दिएको एउटा विशेषता हो र सबै स्वास्थ्य व्यक्तिमा यौनचाहना हुन्छ । यो हाम्रो वंश निरन्तरताका लागि पनि आवश्यक छ । यौनसम्बन्धी हाम्रा चासो तथा चाहनाहरू मस्तिष्कबाट सुरु हुन्छन् । मस्तिष्कको hypothalamus गक भनिने सानो अङ्गले यौनसम्पर्क राख्ने जस्ता आधारभूत व्यग्रता उत्पन्न गर्छ भने अर्को अङ्ग Cerebral Cortex ले हामीले सिकेका कुरा तथा अनुभवहरू अभिलेख राख्ने कार्य गर्छ ।
यौन संवेदनशीलतासम्बन्धी कुराहरू पनि यही भागबाट सञ्चालित हुन्छन् । यौनेच्छालाई प्रभावित तुल्याउने हार्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ । यी सबै कुराको संयुक्त प्रभावबाटै यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन् । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एकातिर इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणाली अनि मस्तिष्कले ।
यौनेच्छा राम्रोसँग हुनुलाई त सौभाग्य नै मान्नुपर्छ । यौनचाहना पनि सबै व्यक्तिमा एकैनासको हुँदैन । कसैमा बढी हुन्छ त कसैमा कम । कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन । हुनुपर्नेभन्दा बढी यौनचाहना भएको स्थितिलाई excessive sexual desire भएको भनिन्छ, त्यसका लागि hyperactive sex वा hypersexualityशब्द प्रयोग गरिन्छ । यस्तो स्थिति चिकित्सकीय दृष्टिकोणले ध्यान दिनुपर्ने गरी बढी नै भएको हुनुपर्छ । यद्यपि कति यौनचाहनालाई बढी भन्ने कुरामा अझै पनि विवाद छ । कुनै व्यक्तिले सामान्य मानेको यौन चाहनालाई अर्को व्यक्तिले कम वा बढी मान्न सक्छ ।
यस्तो किन हुन्छ, यकिनका साथ भन्न सजिलो छैन । के कति कारणले कुनै व्यक्तिमा अत्यधिक यौनेच्छा जागृत हुन्छ भन्ने कुराको निक्र्योल गर्न गाह्रो छ । यसका मानसिक तथा शारीरिक दुवै कारण हुन सक्छन् । यसका कमै मात्र शारीरिक कारण भेटिन्छन् ।
विशेष गरेर पुरुष हार्मोन अनि यससँग सम्बन्धित मस्तिष्कको कार्यप्रणालीमा भएको कुनै गडबडी नै यस्ता कुराका कारक हुन्छन् । केही स्थितिमा यस्तो व्यवहार स्नायु प्रणालीसम्बन्धी विकारले पनि उत्पन्न हुनसक्छ । अन्य कतिपय स्थितिमा मनोवैज्ञानिक पक्ष जिम्मेवारी हुन्छन् । विशेष गरेर म्यानिक डिसअर्डर भएका व्यक्तिमा यस्तो अत्यधिक यौनेच्छा वा कामुकता देखिएको छ । कतिपय विशेषज्ञले यौन व्यवहारमा अब्सेसन वा कम्पल्सन हुनुलाई एक किसिमको मनोरोग बताएका छन् । यस किसिमको यौन व्यवहार व्यक्तिको मुड वा पर्सनालिटी डिसअर्डर वा अन्य भावनात्मक समस्या सामना गर्ने संयन्त्रको गडबडीका कारण पनि उत्पन्न हुन्छ भनिन्छ ।
तपार्इं अविवाहित नै हुनुहुन्छ र नियमित रूपमा यौनेच्छा शान्त पार्न यौनजोडी नभएकाले हस्तमैथुनको सहारा लिनुभएको देखिन्छ । हस्तमैथुन निकै गर्नुभएकाले तपाईंमा यौनेच्छा उच्च रहेको देखिन्छ तर हस्तमैथुन गरेका कारणले नै तपाईंलाई कुनै रोग लागेको छ भन्न मिल्दैन । दृष्टि होस् वा स्पर्श हाम्रा इन्द्रियहरूले यौनसम्बन्धी सन्देश प्रवाह गर्नासाथ हामी यौन उत्तेजना हुनसक्छ, यसलाई पनि असामान्य भन्न मिल्दैन ।
आफूले लगाएको कमिजलाई पाइन्टभित्र नकसी बाहिरतिरै राख्नुभए लिङ्ग उत्तेजित भए पनि अरूले थाहा पाउँदैनन् । कसैको दैनिक सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौनचाहना बढी भएको स्थिति भन्न सकिन्छ । यौनेच्छा शान्त पार्न यौनजोडीलाई नै धोका दिएर अर्को व्यक्तिसँग यौन सम्पर्क राख्ने, देहव्यापार अनि अश्लील सामग्रीमा खर्च गर्ने मात्र होईन, आफ्नो जीविकोपार्जनका लागि संलग्न कार्यमा ध्यान नदिने वा काम छोड्ने व्यवहार प्रदर्शन भए समस्या सिर्जना हुन्छ ।
उत्तेजना बढेपछि यौन क्रियाकलापमा संलग्न नभैनहुने बाध्यात्मक स्थिति अनुभव गर्नु असामान्य रूपमा यौन चाहना बढी अर्थात् अति कामुकताको एउटा महत्वपूर्ण लक्षण हो । यस्तो स्थितिमा आत्मनियन्त्रणका प्रयास सफल हुँदैनन् । आफूले चाहेर पनि आफ्नो यौन व्यवहारलाई नियन्त्रण गर्न नसक्ने भए वा यस्तो व्यवहारले परिवार वा साथीसंगतीसँगका सम्बन्धलाई नकारात्मक प्रभाव पार्न थाले वा कार्यालय वा व्यवसायको काम वा दैनिकी नै प्रभावित भए वा जहिले पनि विशेष गरेर आफूले नचाहेको बेलामा पनि यौनसम्बन्धी कुरा मात्र दिमागमा निरन्तर रूपमा आइरहे विशेषज्ञको सहयोगको नलिई नहुने भएछ भनेर बुझ्नुपर्छ ।
पहिलो कुरा त आफूमा असामान्य यौनचाहना छ/छैन पक्का गर्नुपर्छ । यदि अत्यधिक यौन चाहना भएकै हो भने उपचारका लागि पहल गर्नुपर्छ । यसको कारण शारीरिक वा मानसिक दुवै हुने भएकाले त्यसको पहिचान गर्नुपर्छ । लज्जा, भय र असजिलोपनका कारणले यस्तो समस्या समाधानका लागि पहल नगर्ने स्थिति हुन सक्छ ।
उपचारका लागि बानी–बेहोरा परिवर्तन गर्ने विधिहरू फाइदाजनक हुन्छन् । त्यसैगरी साइकोथेरापी वा औषधीको प्रयोगबाट यसलाई केही कम गर्न सकिन्छ । केही मनोस्थितिसम्बन्धी खराबीमा औषधी दिन सकिन्छ । हामीलाई थाहै छ टेस्टेस्टेरोन हार्मोन नै यौनेच्छालाई निर्देशित गर्ने प्रमुख तत्व मानिन्छ । कतिपय स्थिति जसमा विशेष गरेर पुरुष हार्मोन बढी हुनु यसको कारण हुन सक्छ, त्यसलाई रोक्ने किसिमका औषधी खान सकिन्छ । समस्याको समाधानका लागि तपाईंलाई विज्ञ चिकित्सकले सहयोग गर्न सक्छन् । – साप्ताहिक पत्रिकाबाट
Wednesday, April 26, 2017
म केटी भएर पनि दिन दिनै हस्तमैथुन गर्छु .....
Share This Post:
म अविवाहित युवती हुँ। केही महिनाअघि मेरो प्रेमीसँग यौनसम्पर्क भएको थियो। त्यसपछि म सधैं यौनकै बारेमा सोच्छु र दिनहुँ हस्तमैथुन पनि गर्छु। म आफूलाई रोक्न खोज्छु तर रोक्न सक्दिनँ। उक्त सम्पर्कपछि सेतो पानी धेरै बग्छ। योनि पनि चिलाउँछ। स-साना बिमिरा पनि दे खिएको छ। सेतो पानी पहेंलो-पहेंलो देखिन्छ, मैलो (कालो), पातलो र हल्का गन्हाउने पनि हुन्छ। यो कुनै यौनरोग हो कि ?
प्रेमीसँगको यौनसम्पर्क
युवावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ। सहमतिमै भएका यौन सम्पर्कका पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन। यसबाट अनिच्छित गर्भ वा यौनरोगको समस्या भोग्नुपर्ने सम्भावना पनि हुन्छ। केही नभएको स्थितिमा पनि सम्बन्धको स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन्। यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। क्षणिक आकर्षण र वास्तविक प्रेमको बीचमा फरक छुट्टयाउनु आवश्यक छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ।
तपाईंले उमेर त लेख्नुभएको छैन, तर विशेष गरेर किशोरावस्था तथा युवावस्थामा यौनसम्पर्क तथा अन्य यौनसम्बन्धी कुरामा बढी ध्यान जानु स्वाभाविक हो। त्यसमा पनि यौनसम्पर्कको अनुभव आफैंमा विशिष्ट हुन्छ। विवाहपूर्व यस्तो सम्पर्क हुँदा धेरै सोच्नुपर्ने स्थिति आउँछ नै। अर्को कुरा, हस्तमैथुन स्वाभाविक कुरा हो। यस्ता स्वाभाविक कुरालाई रोक्नुपर्ने कुनै कारण छैन।
यौनरोग लागेको होला ?
प्रेमी हुँदैमा यौनरोगको संक्रमण हुँदैन भन्ने होइन। यदि तपाईंको प्रेमीमा यौनरोगका कीटाणु, जीवाणु वा विषाणु छन् भने त्यो यौनसम्पर्क राख्दा तपाईंमा सर्न सक्छ। तपाईंले कन्डम प्रयोग गर्नुभएको थियो कि थिएन, उल्लेख गर्नुभएको छैन। कन्डमको प्रयोगले यौनरोगका जीवाणु सर्ने कुरावाट
बच्न सकिन्छ।
तपाईंले उल्लेख गर्नुभएका लक्षणहरूले प्रजनन अङ्ग वा यौनरोग भएको कुरालाई संकेत गरिरहेको छ। असुरक्षित यौनसम्पर्कपछि यस्तो देखिए शंका गर्नुपर्छ र पक्का थाहा पाउन परिक्षण गराउनुपर्छ। यौन सम्पर्कको माध्यमबाट सर्ने रोगलाई नै यौनरोग भनिन्छ। तपाईंले प्रेमीमा यौन रोगका लक्षण देखिएको छ कि छैन विचार गर्नुपर्छ। कतिपय परिस्थितिमा यसका लक्षण नदेखिन सक्छन्। आफ्नो यौन साथीमा लक्षणहरू दे खिएका छ कि छैनन्, ध्यान दिनुहोला। लक्षणहरू तुरुन्तै देखा पर्न सक्छन् भने कहिलेकाहीं हप्तौं वा महिनौं पनि लाग्न सक्छ। यी लक्षणहरू दे खा परेर हराएजस्तो भए पनि सतर्क हुनुपर्छ, किनभने रोग भित्रभित्रै सल्किरहेको हुनसक्छ।
कतिपय यौनरोगको उपचार छ र यो निकै सजिलो पनि छ। यौनरोगको समयमै उपचार नगर्दा त्यसका गम्भीर जटिलता उत्पन्न हुन सक्छन्। त्यसैले सक्दो चाँडो उपचार गराइहाल्नुपर्छ। कुनै पनि लक्षण थाहा पाउनासाथ चिकित्सकसँग सल्लाह लिनुपर्छ। तपाईं कुनै पनि अस्पताल वा स्वास्थ्य केन्द्र वा चिकित्सकको निजी क्लिनिकमा जान सक्नुहुन्छ। चिकित्सकको सल्लाहअनुसार औषधी पूरा मात्रामा खानु आवश्यक छ। चिकित्सकसँग कुराकानी गर्दा आफू संलग्न भएको कुनै पनि जोखिमपूर्ण यौन व्यवहारका बारेमा नलुकाई भन्नुपर्छ, जसले गर्दा रोगको ठीक निदान गर्न सजिलो हुन्छ तर केही भाइरसले गराउने यौनरोग जस्तै कि एचआईभी/एड्स, हर्पिस, यौनअङ्गका मुसाजस्ता यौनरोगहरू भने पूर्ण रूपमा निको हुँदैनन् तर त्यसका असरलाई कम गर्ने औषधी अहिले उपलब्ध छन् भन्ने तपाईंलाई थाहै होला।
यौनसम्पर्क नै नगर्नु यौनरोगबाट बच्ने राम्रो उपाय भए पनि यो सबैका लागि व्यावहारिक हुँदैन। त्यसैले यौनसम्पर्क गर्दा कन्डमको प्रयोग नियमित तथा सही रूपमा गरी यौनरोग सर्नबाट आफू तथा अरूलाई बचाउनु उत्तम उपाय हो।
के हामीले दिनहुँ यौनसम्पर्क राख्न सक्छौं ? यदि त्यस्तो होइन भने हप्तामा कति पटक सम्पर्क राख्न सकिन्छ ?
२०५३
यौनसम्पर्क हप्तामा कति पटक राख्ने ?
यौनसम्बन्धी हाम्रा चासो तथा चाहनाहरू मस्तिष्कबाट सुरु हुन्छन्। मस्तिष्कबाटै यौनसम्पर्क राख्ने जस्ता आधारभूत व्यग्रता प्राणीमा उत्पन्न हुन्छ। मस्तिष्कबाटै यौन संवेदनशीलतासम्बन्धी कुराका साथै यौनइच्छालाई प्रभावित पार्ने हार्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मष्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ। यी सबै कुराको संयुक्त प्रभावबाटै यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन्। यौन सम्पर्क होस् वा अन्य यौन क्रियाकलाप ती वास्तवमा शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने एउटा जटिल प्रक्रिया हो। यौनेच्छा हुनु र त्यसलाई पूरा गर्न यौनसम्पर्क राख्नु स्वाभाविक हो।
हामीलाई प्यास लागेअनुसार पानी पिउँछौ। धेरै लागे धेरै पटक र त्यति नलागे कम। त्यस्तै यौनेच्छा शान्त पार्न दिनहुँ यौन सम्पर्क गर्न सकिन्छ। तपाईंले अहिले जति पटक यौनसम्पर्क गरिरहनुभएको छ, त्यतिले तपाईंको यौनेच्छा पूरा गर्न पर्याप्त छैन भने त्यसलाई बढाउन सक्नुहुन्छ। मन लागेको छैन भने घटाउन सक्नुहुन्छ। सालाखाला एक व्यक्तिले हप्तामा साढे दुई पटक यौनसम्पर्क राख्छन्। भर्खरै नियमित यौ नसाथी बनेका वा विवाह गरेर सँगै बस्न थालेका जोडीले भने दिनहुँ मात्र होइन, एकै दिनमा पनि पटक-पटक यौनसम्पर्क राख्छन्।
यौन चाहना अति नै भयो र यौनसम्पर्कमा संलग्न हुने क्रममा दैनिक जीवनयापनमै असर पर्न थाल्यो भनेचाहिँ विचार पुर्याउनुपर्छ र चिकित्सकको सहयोग लिनुपर्ने हुनसक्छ।
Monday, April 24, 2017
कस्तो अच्चम स्कुल जहाँ नमस्कार गर्दा यसरी गरिदो रहेछ हेर्नुहोस् भिडियोमा ......
Share This Post:
Welcome to the Hawadari Posts Special category ! All the posts in our website are real except the posts in Hawadari Posts Special category. This category is made only for entertainment purpose and the posts in this category may not be true.This category contains the posts that can fool you and laugh on yourself . So enjoy being fooled and entertained.
भेट्न मात्र गएकी तर यौनसम्बन्ध भयो !
Share This Post:
म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाहा थिएन। बहकाउमा आएर गाउँकै विवाहित पुरुषसँग हेलमेल भयो र माया(प्रीति बस्यो। उनीसँग शारीरिक सम्बन्ध राखेपछि मलाई गलत गरें भन्ने लाग्यो अनि त्यो घरमा बस्नु उचित लागेन। मैले आफ्नो घर छाडें र सम्बन्ध-विच्छेद गरे।
जोसँग सम्पर्क भयो, उनी विवाहित भएकाले उनको घर जानु पनि उपयुक्त लागेन। माइती जाने प्रश्न नै भएन। मैले यी सबै बेहोरा अवगत गराएर श्रीमानलाई पत्र लेखें र यथार्थ कुरा बताएँ। अहिले म काठमाडौंमा तरकारी बेचेर जीविका चलाउँदैछु।
केही समययता मेरा श्रीमान काठमाडौंमै व्यापार गरेर बसेका छन्। बेला(बेलामा उनको र मेरो भेट हुन्छ। उनले गाउँमा दोस्रो विवाह गरेका छन्। यति हुँदाहुँदै पनि उनी मसँग असल व्यवहार गर्छन्, दुःख(सुख सोध्छन् र विवाह किन नगरेको भनेर सम्झाउँछन्।
एक्लै बस्नुभन्दा मेरै डेरामा मसँगै बस भनेर कर गर्छन्। एक दिन म उनलाई भेट्न मात्र गएकी थिएँ, तर हामीबीच यौनसम्बन्ध भयो। यस्तो कुराले म बिलखबन्द र पश्चातापमा परेकी छु। उनको डेरा गएर सधैंका लागि बसौं, म जुठी भैसकें। नबसौं, उनको अनादर गरेजस्तो हुन्छ, द्विविधा र तनावमा छु। अब म के गरौं ?
तपाईंकै जस्ता घटना थुप्रै मानिसले भोग्दै आएका छन। तपाईं मात्र द्विविधा र तनावमा पर्ने एक्लो हुनुहुन्न। विगतका घटनाले तपाईंलाई पटक(पटक घचघच्याइरहन्छ, यो स्वाभाविक हो। तपाइर्ंले उक्त घटनाबाट शिक्षा लिनुभएको छ कि छैन भन्ने पक्षचाहिँ महत्त्वपूर्ण हो।
मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्नु नै एक कदमअघि बढ्नु हो। त्यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने द्विविधा र तनावबाट बच्न सकिन्छ। त्यसैले विगतका घटनालाई शिक्षाका रूपमा ग्रहण गरी बाँकी जीवनलाई सुख एवं सन्तोषमय बनाउनु उपयुक्त हुन्छ। घटना दोहोर्याइरह्यो भने समस्या बढ्दै जान्छ।
श्रीमान्सँग अलग भएपछि वा सम्बन्धविच्छेदपछि हुने यौनसम्बन्धका बारेमा धेरै लेख प्रकाशित भएका छन्। धेरैले अलग भएपछिको यौनसम्बन्धलाई गलत एवं अस्वस्थकर मान्छन्। मनोविज्ञानका हिसाबमा भने पुनः यौन सम्बन्ध राख्ने कुरा महत्वपूर्ण होइन। महत्त्वपूर्ण कुरा सम्बन्ध कहाँबाट किन बिग्रियो र त्यसलाई कसरी मिलाउने भन्ने हो।
यदि यस्ता कुरा मिलाउन सकियो भने भविष्यको जीवन सुखद हुन्छ, मिलाउन सकिएन भने समस्या अझ बल्झँदै जान्छ। त्यसैले मनोविज्ञानले विगतको कुरा थाहा पाउने तर त्यो घटनाबाटै समस्याको समाधान निकाल्ने कुरामा विश्वास गर्छ। तपाईंको जस्तै समस्या संसारभरि घटिरहेका छन्। यस्ता धेरै घटनामा मनोवैज्ञानिकहरू विभिन्न अनुसन्धान गरिरहेका छन्।
भर्खरै जर्नल अफ सोसिएल साइन्स इन्ड साइकोलोजीले एउटा रोचक तथ्य उजागर गरेको छ। कम्तीमा पनि १३ वर्ष सँगै बसेका र ४ महिनाअघि छुट्टएिका जोडीहरूमा एउटा अनुसन्धान गरिएको थियो। अनुसन्धानमा उल्लेख गरिएअनुसार ८२ प्रतिशत जोडीले अझै पनि सम्बन्धबिच्छेद भएका श्रीमान्(श्रीमतीसँग भेटघाट हुने र २१ प्रतिशतले अझै पनि यौन सम्बन्ध हुने गरेको बताए।
यसरी हेर्दा श्रीमानसँग अलग भएपछि हुने यौन सम्बन्ध तनावयुक्त नै हुन्छ भन्न सकिँदैन। यस्तो सम्बन्धलाई हरेक व्यक्तिले कसरी लिएका छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। जसले सम्बन्धविच्छेदलाई सहजै स्वीकार गरेको थियो, त्यस्तो व्यक्तिलाई पछि हुने यौन सम्बन्धले ग्लानि गराउँछ तर जसले सम्बन्ध(विच्छेद होस् भनेर चाहेको थिएन उसलाई भने ग्लानि हुँदैन।
हरेक जोडीको सम्बन्ध(विच्छेदपछि हुने यौनसम्बन्ध तनावमय हुन्छ कि हुँदैन भनेर निक्र्योल गर्नुभन्दा तपाईंलाई तपाईंको पूर्वश्रीमान्सँगको यौनसम्बन्ध कस्तो महसुस हुन्छ त्यसलाई आफैंले विचार गर्नु आवश्यक छ। माथि भनिएजस्तो मनोविज्ञानका हिसाबले आफ्नो पुरानो घटनालाई छलफलमा ल्याएर समाधान खोज्ने साहस देखाउनासाथ समाधानतर्फ अघि बढेको मान्न सकिन्छ। यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता घटना रोक्नुभयो भने बाँकी जीवनलाई सार्थक बनाउन ठोस सहयोग पुग्छ।
तपाईंको मुख्य समस्या के हो भने तपाईं एक्लो हुनुहुन्छ तर तपाईंका पूर्वश्रीमान् विवाहित हुनुहुन्छ। तपाईं आफ्ना विगतका घटनाबाट दुःखी भएकाले श्रीमान्सँग पूर्ववत् सम्बन्ध राख्न चाहनुहुन्छ। एएनजी, समय धेरै बितिसकेपछि कुनै पनि सम्बन्ध पहिलेझैं रहँदैन। त्यसैले यो सम्बन्ध कस्तो हो भनेर आफ्ना पूर्वश्रीमान्सँग छलफल गर्नुहोस्।
छलफल गर्दा कुनै न कुनै निष्कर्ष अवश्य निस्कन्छ। निस्कन नसके तपाईंले यस्ता पश्चातापबाट बच्न मनोविद्हरूसँग सम्पर्क गर्नुपर्ने हुन्छ। करूणा कुँवर, मनोविद्
यो उत्तर कानुनी वा अन्य पक्षभन्दा मनोवैज्ञानिक पक्षमा मात्र केन्द्रित छ । यो सामाग्री पाठक बर्गका लागि साप्ताहिक पत्रिकाबाट साभार गरिएको हो ।
यस्तो आसनमा सेक्स गर्न रुचाउँ..... भिडियो सहित
Share This Post:
काठमाडौँ । सेक्समा महिला र पुरुषका आ आफ्नै रुचि हुन्छन् । पुरुष हर कुनै आसनमा पनि सेक्स गर्न तयार रहन्छन् भने महिलाहरुले भने आफ्नो रोजाईको आसनलाई बढी प्रयोग गरिदिन आफ्ना सेक्स पार्टनरलाई आग्रह गर्ने गरिएको हालैको एक अध्ययनले देखाएको छ । जसमध्येको मुख्य एक हो काउगर्ल पोजिसन ।
यो पोजिसनलाई सबैभन्दा सेक्सी पोजिसन पनि भनिन्छ । यो पोजिसनमा महिला पुरुषमाथि रहन्छन् अर्थात् पुरुष तल भएर सहवास गरिन्छ । जसमा महिलालाई कुनै तौलले नथिच्ने हुँदा निर्धक्कसँग उनीहरुले आर्गेम्जको अवस्था सिर्जना गर्न सक्छन् । त्यस्तै डग पोजिसनबाट महिलाले सबैभन्दा बढी आनन्द पाउँछन् । यो पोजिसनमा सेक्स गर्न उनीहरू एकदमै लालायित हुने देखिएको छ ।
यसलाई सर्वाधिक लोकप्रिय सेक्स पोजिसन पनि मानिन्छ । प्रायः महिलाले आफ्नो पुरुष साथीले यही पोजिसनमा सेक्स गरोस भन्ने चाहना राख्छन् । यौनसाथीहरू एक(अर्काको साइडमा चम्चा खप्टिएझैं गरी गरिने सेक्सको पनि धेरै नै अभ्यास हुन थालेको उक्त अध्ययनले देखाएको छ ।
-
हजुरको दुध यति ठुला किन छन भनेर सोध्दा धेरै दबाएर हो भनिन , हेर्नुहोस भिडियो
-
This summary is not available. Please click here to view the post.
-
चर्चित गायिका ज्योति मगरले कत्रो मन पर्छ भन्दा ठुलो ठुलो छिराउन मन पर्छ भनेपछि , हेर्नुस भिडियो
-
गर्ने भनेकै मासु मासु रगडाउने त हो नि भनेपछि , हेर्नुहोस् भिडियो
-
धेरै यौनसम्पर्कले गरे कालो हुन्छ भन्छन्। के यो सत्य हो ? यस्तो कालोपन हटाउन के गर्नुपर्ला ? योनिको बाहिरी भाग के हो ?महिलामा प्रत्यक्ष रूपमा...
-
मलाइ फ़ोहोर फ़ोहोर कुरा गर्दा धेरै मजा आउछ भनेर भए भर को फ़ोहोर कुरा गरेर इन्टरनेटमा हालेपछि , हेर्नुहोस भिडियो
-
१. कुनै देशमा नवविवाहिता दुलहीले पहिलोपटकको सम्भोगअघि कुखुराको चल्लाको रगतले भरिएको सानो ब्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको ...
-
म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाह...
-
म २२ वर्षीया विवाहित युवती हुँ । श्रीमान्सँग नियमित रूपमा यौनसम्पर्क हुन्छ । यौनसम्पर्कको अवधि यस्तै ४० मिनेटजतिको हुन्छ । परिवर्तित आसनहरू...
-
घरबाट एक्लै निस्केकी बुहारीलाई पछ्याउने क्रममा झाडीमा छिमेकी युवकसँग यौन सम्पर्क गरिरहेको देखेपछि...हेर्नुहोस ताजा भिडियो रिपोर्ट. भिडियो...